संसदीय समितिको नेतृत्वमा बखेडा
कुन समितिमा को-को छन् सदस्य ?
काठमाडौ÷ सरकार र प्रतिपक्षको टकरावको बाबजुत विभिन्न संसदीय समिति गठन भइरहेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगत १० वटा समिति छन् ती समितिको सदस्यहरु विभिन्न दलबाट प्रतिनिधित्व हुने गरी छनौट भइसकेका छन् ।
सभामुख कृष्णबहादुर महराले सदस्यको नाम सार्वजनिक गरिसकेका छन् प्रतिनिधिसभामा १० समिति रहने व्यवस्था छ । जसअन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास तथा प्रविधि समिति, शिक्षा तथा स्वास्थ्य समिति र सार्वजनिक लेखा समिति छन् ।
अर्थ समितिमा किशोरसिंह राठौर, तुल्सी थापा, घनश्याम भुसाल, चुडामणी खड्का, जयकुमार राई, जुलीकुमारी महतो, निरादेवी जैरु, प्रमिला राई, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, महेश बस्नेत, मेटमणि चौधरी, मोतीलाल दुगड, रामकुमारी झाक्री, रामवावुकुमार यादव, विजय कुमार गच्छदार, विष्णुप्रसाद पौडेल, शशांक कोइराला, श्याम कुमार श्रेष्ठ, सत्य पहाडी, सरवत,,, आरा खानम, सुरेन्द्रप्रसाद पाण्डे, हरिराज अधिकारी, हेम कुमार राई र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अग्निप्रसाद सापकोटा, उमा रेग्मी, चाँदतारा कुमारी, दिव्यमणि राजभण्डारी, दीपक प्रकाश भट्ट, नारद मुनि राना, डा. नारायण खड्का, निर्जला राउत, पुष्पा भुसाल (गौतम), प्रकाशमान सिंह, प्रदिप गिरी, प्रेमप्रसाद तुलाचन, भीमवहादुर रावल, माधवकुमार नेपाल, मोहन बानिया, रेनुका गुरुङ्ग, विनाकुमारी श्रेष्ठ, वोधमायाकुमारी यादव, सरलाकुमारी यादव, सरिता गिरी, सानु सिवा, सुजाता कोईराला, सुजिता शाक्य, सुदन किराती र सुरेन्द्रकुमार कार्की छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा, अभिषेक प्रताप शाह, अमृता देवी अग्रहरी, कृष्ण कुमार श्रेष्ठ, गोपाल बहादुर बम, जयपुरी घर्ती, दिल कुमारी, दुर्गा कुमारी विश्वकर्मा, देवेन्द्र पौडेल, नर बहादुर धामी, नवराज रावत, प्रकाश रसाईली (स्नेही), प्रदिप यादव, प्रमोद कुमार यादव, प्रमोद साह, भिमसेन दास प्रधान, मुकुन्द न्यौपाने, मोहम्मद आफताब आलम, रामबिर मानन्धर, लालप्रसाद साँवा लिम्बू, विन्दा पाण्डे, सरिता कुमारी गिरी, सुजाता परियार, सोमप्रसाद पाण्डेय र हिराचन्द्र के.सी छन् ।
त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिमा, अतहर कमाल मुसलमान,, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, कृष्णभक्त पोख्रेल, गोमा देवकोटा, देवप्रसाद गुरुङ, देवप्रसाद तिमल्सेना, पदम गिरी, पदम नारायण चौधरी (थारु), बालकृष्ण खांण, महेन्द्रकुमारी लिम्बु, मायादेवी न्यौपाने, मिनवहादुर विश्वकर्म, रविन्द्रराज शर्मा, राजेन्द्रप्रसाद गौतम, रामेश्वर राय यादव, लक्ष्मण लाल कर्ण, लालबहादुर थापा, विष्णु शर्मा, शशी श्रेष्ठ, समीना हुसेन, सुवास चन्द्र नेम्वाङ्ग र संजय कुमार गौतमलाई राखिएको छ ।
त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा, ओनसरी घर्ति, कृष्णप्रसाद दाहाल, घनश्याम खतिवडा, चन्द्रकान्त चौधरी, छविलाल विश्वकर्मा, दलबहादुर राना, नागेन्द्र कुमार, पूर्णकुमारी सुवेदी, पोल्देनछोपाङ गुरुङ, भवानीप्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा, भुमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, राधाकुमारी ज्ञवाली, रेनुकुमारी यादव, लालकाजी गुरूङ्ग, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रीन, सत्यनारायण शर्मा खनाल, सीतादेवी यादव, सुरेसचन्द्र दास, सूर्यनारायण यादव, स्मृतिनारायण चौधरी, हरिवोलप्रसाद गजुरेल र ज्ञानकुमारी छन्त्याल छन् ।
त्यस्तै महिला तथा सामाजिक समितिमा, अमृता थापा, कर्मा घले, कलिला खातुन, कुमारी मेचे, कृष्णबहादुर राई, खेमप्रसाद लोहनी, गणेशसिंह ठगुन्ना, गंगा चौधरी (सत्गौवा), दुर्गबहादुर रावत, ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नरमाया ढकाल, नारायणप्रसाद खतिवडा, पवित्रा निरौला (खरेल), पार्वत गुरुङ, बिमला नेपाली, बिमला बि.क., रानी मण्डल, रुही नाज, लक्ष्मी परियार, शिव कुमार मंडल (केवट), सिताराम महतो, सूर्यबहादुर के.सी. र हिरा गुरूङ छन् ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा अमरेश कुमार सिंह, कृष्णगोपाल श्रेष्ठ, छक्क्बहादुर लामा, जनार्दन शर्मा, झपटबहादुर रावल, डिला संग्रौला (पन्त), तिर्था गौतम दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कंडेल, नवराज सिलवाल, पम्फा भुसाल, पुष्पकमल दाहाल (प्रचण्ड), प्रेम सुवाल, बिजय सुव्वा, बिनोदकुमार चौधरी, बृजेशकुमार गुप्त, भानुभक्त ढकाल, महेश्वरजंग गहतराज (अथक), मीना पाण्डे, यशोदा गुरुङ सुवेदी, राजकिशोर यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, राजेन्द्र महतो, रामसहायप्रसाद यादव, रेखा शर्मा र लक्ष्मीकुमारी चौधरी छन् ।
त्यस्तै विकास तथा प्रविधि समितिमा, अनिलकुमार झा, आशाकुमारी वि.क., ईन्दुकुमारी शर्मा, कमला रोका, कल्याणीकुमारी खड्का, केदार सिग्देल, गणेशकुमार पहाडी, गौरीशंकर चौधरी, जीपछिरिङ लामा, झलनाथ खनाल, टेकबहादुर बस्नेत, टोपबहादुर रायमाझी, दामोदर भण्डारी, दुर्गा पौडेल, निरुदेवी पाल, प्रभु साह, महिन्द्र राय यादव, मिनाक्षी झा, यज्ञराज सुनुवार, रगंमती शाही, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद लिङ्देन, राम बहादुर बिष्ट, लिलानाथ श्रेष्ठ, वहादुरसिंह लामा (तमाङ), शेरबहादुर देउवा र हरिनारायणप्रसाद रौनियारलाई राखिएको छ ।
त्यस्तै शक्षा तथा स्वास्थ्य समितिमा, अञ्जना विशंखे, उमाकान्त चौधरी, उमेश श्रेष्ठ, एकवाल मियाँ, खगराज अधिकारी, गगन थापा, गजेन्द्रबहादुर महत, चित्रलेखा यादव, जीवनराम श्रेष्ठ, तिलबहादुर महत क्षेत्री, दुलारीदेवी खत्वेनी, नविना लामा, नमिताकुमारी चौधरी, नारायणप्रसाद मरासिनी, भैरवबहादुर सिंह, मनकुमारी जि सी, मानबहादुर विश्वकर्मा, योगेशकुमार भट्टराई, रेखा कुमारी, सन्तकुमार थारु, सरिता न्यौपाने, सुरेन्द्रकुमार यादव, सुरेशकुमार राई र हितबहादुर तामाङ छन् ।
त्यस्तै सार्वजनिक लेखा समितिमा, अमनलाल मोदी, कृष्णलाल महर्जन, गंगाबहादुर तामाङ, चन्दा चौधरी, तेजुलाल चौधरी, धर्माशीला चापागाई, पार्बता डीसी, चौधरी, पार्वतीकुमारी विशुन्के, पुष्पाकुमारी कर्ण कायस्त, प्रेमवहादुर आले, बिमलप्रसाद श्रीवास्तव, भरतकुमार शाह, मिना सुब्वा, मिनेन्द्रप्रसाद रिजाल, मैनाकुमारी भण्डारी, मोहन आचार्य, यज्ञबहादुर बोगटी, राजेन्द्रकुमार केसी, लेखराज भट्ट, वसन्तकुमार नेम्वाङ्ग, विनादेवी बुढाथोकी, विमला विश्वकर्मा, विरोध खतिवडा, विशाल भट्टराई, शरतसिंह भण्डारी, सूर्यप्रसाद पाठक र हृदयेश त्रिपाठी छन् ।
सरकार प्रतिपक्षबीच अहिले समितिको नेतृत्वको बिषयलाई लिएर विवाद भएको छ । प्रतिपक्ष नेपाली काँग्रेसले समितिको नेतृत्व संसदीय प्रतिनिधित्वको आधारमा हुनुपर्ने बताउँदै आएको छ र सरकारले भने प्रमुख प्रतिपक्षलाई सार्वजनिक लेखा समिति बाहेक अन्यको नेतृत्व नदिने योजना बनाएको छ ।