सुटिङमा सहभागी हुने टोलीलाई बिदाइ
काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदअन्तर्गत सुटिङमा सहभागी हुने ६ सदस्यीय नेपाली टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बिदाइ गरेका हुन ।
टोली बुधबार आज पालेम्वाङ जाने भएको छ।
सुटिङमा एक पुरुष र दुई महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् खेल यही अगष्ट १९ र २० तारिखमा पालेम्वाङमा हुने।