अख्तियार प्रमुखमा घिमिरेको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकले घमिरेको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन कुमार घिमिरेको नाम अनुमोदन भएको छ । सर्वसम्मतिले अनुमोदन गरेको संसदीय सुनुवाई विशेष समितिले जानकारी गरायो ।