सुनसरीमा एकको गोली हानी हत्या
सुनसरी – सुनसरीको हरिनगर गाउँपालिकामा एक ब्यक्तिको गोली हानी हत्या गरीएको छ ।
हरिनगर गाउँपालिका ४मा स्थानिय खुर्सीद आलम अन्सारीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार गरिएको हो ।
हाल हत्या गरी फरार हुनेको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ ।