पप्पु कन्स्ट्रक्शन्सलाई नै किन यति धेरै टेण्टर : रामकुमारी झाक्री
काठमाडौं – आज बसेको अर्थ समितीको बैठका बोल्दै सांसद रामकुमारी झाक्रीले पप्पु कन्स्ट्रक्शन्सलाई नै किन यति धेरै टेण्टर पर्छन र पारिन्छ थुप्रै पुल निर्माण सम्पन्न नभएका यस्ता उदाहरण हुदाहुदै पनि फेरी कसरी राष्ट्र बैंक भवन बनाउने टेण्टर पर्यो त पप्पु कन्स्ट्रक्शनलाइ खराबी कहाँ छ ।
सरकारको कार्यशैलीमा वा ऐन नियममा यसको सहि समाधान खोजौ र कानुनमा सुधार गरौ ।
कानुनमा सुधार गरौ भन्दै कुरा राखेकि थिइन।