प्रविधिको प्रयोग रोजगारमूलक शिक्षाको सुनिश्चिता : पाठशाला
काठमाडौंको नयाँ वानेश्वरमा अवस्थित पाठशाला एजुकेशन फाउण्डेशनले विभिन्न विश्व विधालय अन्तर्गत सन्चालन हुने चिकित्सा, इञ्जिनियरिङ्ग ,व्यवस्थापन लगायतका प्रावधिक शिक्षा अध्ययनका लागि विगत एक दशक देखि पृ्र्व तयारीका कक्षाहरु मार्फत अधिकतम विधार्थीको उज्वल भविष्यको मार्ग सुनिश्चित गराउदै आएको सफल संस्था हो ।
शिक्षणसंस्थाहरुबाट उत्पादित जनशक्तिहरुलाई सार्वजनिक क्षेत्रमा रोजगारी सुनिश्चिताको लागि उनीहरुमा भएको क्षमतालाई प्रस्फुटन गर्दै लोकसेवाले अवलम्वलन गर्दै आएको परीक्षा प्रणालीमा अभ्यस्त गराउनका लागि गुल्मी अधिकृत समाजको समन्वय सहकार्य बाट विज्ञ प्रशिक्षकहरु मार्फत लोकसेवा तयारी कक्षाहरु सञ्चालन गर्न गहिरहेको र लोकसेवामा उत्तीर्ण कर्मचारीलाई सवल र दक्ष राष्टसेवकको रुपमा विकास गर्नका लागी अहम भुमिका खेलेको कुरा पाठशाला एजुकेशन फाउण्डेशनका कार्यक्रम प्रमुख बोधराज कडेंलले बताउनु भयो ।