फर्निचर उद्योगमा आगलागि,६ करोडको क्षति

काठमाडौँ- युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागि हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।

आगलाली अहिले नियन्त्रणमा आएको, छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपाका जुद्ध बारद्ध यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए।

उनका अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ ।आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ ।