दीपक मनाङ्गे थुनामुक्त

काठमाडौँ- न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ । आदेशसँगै गुरुङ डिल्लीबजार कारागारबाट थुनामुक्त भए छ ।