बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा बषॅ १६की किशोरी गम्भीर घाईते

भक्तपुर-आज रोल्पा घर भै भक्तपुर जिल्ला सुर्य बिनायक न. पा १० आर.के इटा भट्टामा काम गर्ने बर्ष १६ कि सीता  दसबटिलाई बाटो काट्ने क्रममा बा ३ ख १०२२ नम्बरको बसले दिउँसो १२.४५ बजे ठक्कर दिएर सख्तघाईते बनाएको छ ।

प्रहरीको गाडीले निजलाई भक्तपुरको मध्यपुर हस्पिटलमा उपचारको लागि १२.५५बजे लगिएको छ। गाडी र चालक दुबैलाई जगाती पुलिस बृतले नियन्त्रणमा लिएकाे छ।