प्रतिनिधि सभा बैठक माघ ८ गते दिनको ३ बजे बस्नेगरि स्थगित

काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण दुई पटक सम्म बसेको बैठक अवरुद्ध भएको हो ।

वर्तमान सरकारले कांग्रेसको इतिहास मेट्न खोजेको आरोप लगाउँदै गच्छदारले आफ्नो धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरू सिटबाट उभिएर संसदको कारबाही अवरुद्ध गरेका थिए।