नेपाल बिधाथी संघले सरकारको अराजकता बिरुद्ब र शेरवहादुरकाे मनाेमानि रवैयाकाे विरूद्व ख़बरदारी सभा गर्ने ।
काााठमाडौ- नेपाली कॉंग्रेस भात्री संगठन नेपाल बिधाथी संघले सरकार पछिल्लो गतिविधिको बिरुद्ब मा खबरदारी सभा गर्ने भएको दुईतिहाई सरकारले मनोमानी ढंगले सरकार ले गरेको निण
य प्रतिपक्ष्यको कुनै पनि महत्व नराखी मनपरि ढंगले कार्य संचालन गरेको र स्वयम् मात्रीपाटी कांग्रेस पनि प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकि सरकार सामु निरहे भयको र पाटी सन्चालनमा पनि सभापति शेरबहादुर देउवा कार्य शैलि प्रति पनि असन्तोक व्यक्तगर्दै ने बि संघ प्रति पाटीको हस्तक्षपको बिरुद्ब मा पनि खबरदारी संभा गर्न लागेको ने बि संघ निवर्तमान उपाध्यक्ष राम प्रसाद अधिकारीले जानाकारी गराउनु भयको छ ।
यहि चैत २९ गते बाल्मीकी बिध्यापिठको प्रांगण प्रदशनि मार्ग काठमाडौंमा“ सरकारी अराजकता ,प्रतिपक्षको मौनता ,यूबा बिध्याथीको भुमिका “बारेमा खबरदारी सभा हुने जानाकारी गराईएको छ ।