मुक्तक
छथर जोरपाटी गाउँपाकिा ६– धनकृटा
बितेका पल सम्झि अब रुन चाहन्र म
हिजोको जस्तै पागल हुन चाहन म ।।्र
एकै पलमा बिर्सि जाने तिमि स्वार्थिलाई
भेटन् पनि तिमि संग पुर्न चाहन्र म ।।
शितल सम्झि जुन तिमी उस्ले नै पोलेसि
जुनकिरि मै रमाउछु बरु जुन चाहन्र म ।।
स्वार्थिलाई मेरो आँशु हासो भएछ आज
कति बगाए आसु अब बगाउन चाहन्र ।।
मुटु मै सजाएर राख्ने गर्थे तिम्रो तस्बिर
धोकेबाजको तस्बिर अब छुन चाहन्र ।।