प्राथामिक उपचार दिवसको अवसरमा किटबक्स वितरण
गुल्मी ( जिल्लाको गुल्मीदरबार गाउँपालिका द्वारा प्राथमिक उपचार दिबसको अबसर पारेर बडा न। का बिधालय र महिला स्वास्थ स्वयंसेविका हरुलाइ प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रम बडा न।३ का बडा अध्यक्ष क्या।बल ब।थापाको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोककुमार थापा र विशेष उपस्थिति उपाध्यक्ष मिना भण्डारी,प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डे ,स्वास्थ संयोजक नारायण अर्यालको रहेको थियोे कार्यक्रममा मधु पौडेल,प्रकाश अधिकारी र स्वास्थ संयोजक नारायण अर्यालले सहजीकरण गर्नु भएको थियो सुखी र समृद्ध गाउँपालिका निर्माण गर्न नागरिकको स्वास्थ सुरक्षा पनि महत्त्वपूर्ण अङ्ग भएको हुदा नागरिकको स्वास्थ सुरक्षामा ध्यान दिनको लागि स्वास्थकर्मी र महिला स्वास्थस्वयंसेविका लाई गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले निर्देशन गर्नु भयो सो अबसरमा नागरिक र विद्यार्थीहरुको प्राथमिक उपचारको लागि किटबक्स वितरण गरिएको थियोे