मन्त्री दिलेन्द्र बडुलाई कोरोना संक्रमण पुष्टि
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडुलाई कोरोना संक्रमण भएको कुरा बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको थियो ।
स्वास्थ्यमा सामान्य लक्षण देखापरेपछि बडुले बुधबार कोरोना परीक्षण गराउनु भएको थियो। परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएकाले डाक्टरको सल्लाहअनुसार अब उहाँ केही दिन आइसोलेसनमा रहने बताउनु भयो ।र उहाँको सम्पर्कमा रहनुभएको सम्पूर्णलाई स्वास्थ्य सावधनी अपनाउनका लागि अनुरोध समेत गनुभयो छ ।