नयाँ कानुनमन्त्री भानुभक्त ढकाल शिफारिस, पद्मा अर्यालको पनि बढुवा

कानुन मन्त्रि भानुभक्त ढकाल

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  का सांसद भानुभक्त ढकाल कानुनमन्त्री शिफरिस भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा गरिएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको छ । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको बुझिएको छ ।