लामो दूरीका यातायात अझै १० दिन चलाउन नपाउने

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन लम्विएको छ ।
बिहीबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अहिलेकै अवस्थामा निषेधाज्ञा थप गर्ने निर्णय गरेकाले अझै १० दिन लामो दूरीका यातायात सञ्चालन हुन पाउने छैनन् । तर अत्यावश्यक कामले काठमाडौं आउजाउ गर्न भने दिइने उल्लेख छ ।
त्यस्तै होटल तथा सञ्चालनका लागि पनि यसअघिकै व्यवस्था कायम गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप गर्न गरेको निर्णय यस्तो छ –