शिक्षामन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं – जिल्लाको शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्या समाधान र समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग राख्दै अछाम बाट निर्वाचित सांसदले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल लाई ज्ञापन पत्र बुझाएका छन ।
अछाम क्षेत्र न.२ बाट प्रत्येक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी को नेतृवमा रहेको टोलिले शिक्षा मन्त्री सग छलफल समेत गरेको थियो ।
उक्त टोलिमा प्रदेश न. ७ का सामाजिक बिकाश मन्त्री धिर्घ सोडारी लगाएतको सहभागिता रहेको नेकपा अछामका नेता टोप शाहीले जानकारी दिनुभयो।