फरक दलको भन्दै सांसदले गरे कार्यकारी अधिकृतको सरुवा (भिडियो सहित)
काठमाडौं- चन्द्रागिरी नगर पालिकाको कार्यकारी अधिकृत सीता परियारको सरुवा गरिएको छ ।
उनी राजैनैतिक रुपमा कांग्रेस आवद्ध रहेकोले सांसदले सरुवा गरेको आरोप छ ।
उनको २ वर्ष को कार्यकाल को समय पुरा नहुदै १० महिनामा गत हप्ता सरुवा भयको हो । कार्यकारी नेपाली कांग्रेस का केन्द्रिय सद्स्य जीवन परियार कि श्रीमती हुन ।
स्थाीनियले कर्मठ,क्षमतावान, कुसल कर्मचारी सीता परियारको कार्यकाल पुरा नहुदै सरुवा गरिएको मा आपत्ति जनाएका छन। आगमी दिनमा आउने कार्यकारी पनि उनि जस्तै हुन प्रर्ने स्थाीनिहरुको भनाइ छ ।
यसरी सरकारी कर्मचारीहरुलाई कुनै विशेष दलमा समर्थन गर्ने नाममा सरुवा गर्नुले कस्तो अर्थ राख्ला ? यसरी कर्मचारीलाई दलको नाम, व्यक्तिगत स्वार्थको नाम दिएर सरुवा वढुवा गर्नुले कर्मचारीमाथी कस्तो मानसिक असर पर्ला ? पहुँच र पदको आधारमा यसरी कर्मचारीलाई सरुवा गर्नेले भोलीका दिनमा अन्य स्थानमा यसले कस्तो प्रभाव पर्ला यो कुराप्रति ध्यान दिनु जरुरी छ ।
Posted by Rabindra Maharajan on Thursday, August 23, 2018