मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा

काठमाडौं – नेपाल सरकार ले २०७५ साल भदौ १ गते देखी लागु गरेको मुलुकी ऐन, अपराध (संहिता) ऐन २०७४ र मुलिकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालकन चिकित्सक तथा स्वास्थकिर्मीहरुलाई अपराधको शैलीमा व्यवहार गर्ने तर्फ लक्षीत भएको एवम यसले विरामिको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने भएकाले हुनाले नेपाल चिकित्सक संघ को गभिर ध्यानाकर्षण रेहेको भन्दै ।

नेपाल चिकित्सक संघ ले संशोधनको माग गर्दै नेपाल संघले आन्दोलन घोषणा गरेको छ । १७ गते आइतबार देखि आकस्मिक बाहेक अन्य अन्तरंग सेवामा विरामी भर्ना नलिने र माग पुरा नभए २० गतेदेखि आकस्मिक बाहेक अन्य अपरेसनहरु नै बन्द गर्ने चिकित्सक संघले चेतावनी दिएको छ ।