कार्यवाहक प्रमुख लाई नैअख्तियारको प्रमुख आयुक्तमा सिफारिस

काठमाडाैं – संवैधानिक परिषदको बुधवार बसेको बैठकले प्रमुख आयुक्तमाअख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन कुमार घिमिरेको नाम सिफारिस भएको छ ।

हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।

संसदीय सुनुवाई प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।