प्रधानन्यायाधीशलाइ शपथ ग्रहण गराउने तयारी
काठमाडौं – राष्ट्रपतिद्वारा कामु प्रधानन्यायाधीश रहेका ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा शपथ ग्रहण गराउने तयारी गरेको छ ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस गरेको केही समयमै राष्ट्रपतिको कार्यालय शितलनिवासमा संचालन हुने उक्त शपथ ग्रहण कार्यक्रमका लागि सरकारका उच्च पदस्थ ब्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।