बागमतीमा हाम फालेका युवकको शव भेटियो
काठमाडौंः गत आइतबार गोकर्णेस्वर नजिकै बागमतीमा हाम फालेर वेपत्ता भएका युवकको शव फेला परेको छ ।
सिन्धुपाल्चोकका २३ वर्षीय सबिन तामाँङको शव आज सेनाले बागमती नदीबाट फेला परेको हो ।
गोकर्णेश्वर नगरपालिका ९ मा बस्दै आएका उनी कुशेऔशी मेलाको दिन बागमातीमा हाम फालेका थिए ।