जापानमा भूकम्प
टोकियो-स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा दक्षिण जापानको टोरोशिमा द्वीपमा ५.४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले जानकारी दिएको छ ।
जापानमा सन् २०११ को मार्च महिनामा गएको ९.० म्याग्नीच्युडको भूकम्प पछिको सुनामीमा परी १७ हजार व्यक्तिको मृत्यु हुनुको साथै हजारौंको सङ्ख्यामा घाइते र वेपत्ता भएका थिए ।यद्यपी यस भूकम्पपछि सुुनामी चेतावनी दिइएको छैन ।