आश्वासन र अपेक्षाबीचको तालमेलले दिगो विकास सम्भव हुन्छ

समयको परिवर्तनसँगै देशमा व्यवस्था पनि परिवर्तन भै रहेको छ । म आफै पंञ्चायत देखि गणतन्त्रसम्म जनप्रतिनिधि भएर सेवा गर्ने अवसर…

पुरा पढनुहोस Read more

सत्ताको अस्वस्थ प्रतिस्पर्धातिर मुलुकलाई धकेल्नु दुर्भाग्यपूर्ण : नागरिक समाज

एक दशकको सशस्त्र द्वन्द्व र त्यसको व्यवस्थापनमा गुज्रिएको संक्रमणकालपश्चात् नेपाली नागरिकको चिरप्रतिक्षित शान्ति, लोकतन्त्र र विकासको आकांक्षा पूरा गर्न नेपालको…

पुरा पढनुहोस Read more

गणतन्त्रको अभ्यासमा लागिरहेका छौ

लामो समय पछि स्थानीय निकायको पुनःस्र्थापना भएको छ । यसले केन्द्रमा रहेको सरकारलाई आम नागरिकको घर दैलोमा पु¥याउने काम गरेको…

पुरा पढनुहोस Read more

बाढी पहिरो नियन्त्रणतर्फ सरकारको ध्यान पुगोस

समयमा बाढी पहिरो नियन्त्रण गर्न सरकारको ध्यान जान सकेको पाइएन । यही कारण अहिलेसम्म मुलुकका ८ जिल्लामा गएको बाढी र…

पुरा पढनुहोस Read more

सपुतको ‘नमस्कार’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक भएको छ । करिब एक वर्षपछि गायक सपुतले नयाँ गीत ल्याएका…

पुरा पढनुहोस Read more

थप ८२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका…

पुरा पढनुहोस Read more

प्राप्त उपलव्धीको रक्षा र जनताको जीवन रक्षाका लागि हदैसम्मको प्रयास हुनेछ

आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको…

पुरा पढनुहोस Read more

चिनियाँ राजदूतको अस्वभाविक दौडधुप

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएपछि केही दिनयता काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपतिदेखि नेकपाका नेताहरुसँगको भेटघाट…

पुरा पढनुहोस Read more

नेपालविरुद्ध भारतीय सञ्चारमाध्यमहरुको तल्लोस्तरको हर्कत

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्दै भारतका केही सञ्चारमाध्यमहरुले अशिष्ट, अभद्र एवं अमर्यादित शैलीमा विभिन्न सामग्रीहरु प्रकाशित…

पुरा पढनुहोस Read more