‘पाँचवर्ष भित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भइसक्छ’

कृषि बालीका साथै पशुपालन, तरकारी, दुध र फलफुलको लागि यो गाउँपालिका जिल्लाकै उदारणीय र नमुना मानिन्छ । प्रधानमन्त्री रोजगार जोनको…

पुरा पढनुहोस Read more

कोरोना महामारी नियन्त्रण, रोकथाम, राहत र उद्धारमा खर्च कमी हुन दिएनौ

मुलुकमा संघीयता लागु भएसंगै सिङ्गो नवलपरासी जिल्लालाई टुत्र्mायाएर दुई जिल्ला बनाइएको छ । यो नगरपालिका अहिले पुर्वी नवलपरासीमा परेकोे छ…

पुरा पढनुहोस Read more

स्थानीय तहका विकासका आयोजना स्थानीय तहलाई नै दिनुपर्छ

देश संघीयतामा गईसकेपछि नयाँ शैलीमा काम गर्ने अवधारणा बनेको छ । हामी स्थानीय सरकारको पहिलो ध्येय त समृद्धि नै हो…

पुरा पढनुहोस Read more

नगरवासीको जिम्मेवारीबोध गर्दै अगाडि बढेका छौ

आम नगरवासीले विश्वास गरेर जुन जिम्मेवारी दिए त्यसको पालना गर्नु हामी जनप्रतिनिधिहरुको कर्तव्य हो । भौतिक संरचनाको निर्माण, पूनः निर्माण,…

पुरा पढनुहोस Read more

जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने सरकार बनेको छ

आज आम नागरिकले सरकार गाउँघरमा उपस्थित भएको अनुभूति गर्न पाईरहनु भएको छ । उहा“हरुले सरकारलाई हेर्न, देख्न, स्पर्श गर्न र…

पुरा पढनुहोस Read more

पाँच वर्षभित्र जनतामाझ गरेका सबै प्रतिवद्धता पूरा गर्छौ

लामो समय पछि विशेष जिम्मेवारी लिएर जनतासँग सम्पर्क गर्ने अवसर मिल्यो । जनप्रतिनिधिहरुले नीति, योजना तथा कार्यक्रमहरु ल्याउने हो ।…

पुरा पढनुहोस Read more

समृद्ध नगरपालिका बनाउने अभियानमा छौ

बाह्रबिसे नगरपालिका प्रायशः प्राकृतिक विपत्तीबाट लामो समयदेखि पीडित बन्दै आईरहेको छ । उच्च पाहाडी भूभाग, भिरालो जमिन र कमजोर भौगोलिक…

पुरा पढनुहोस Read more

संस्थाहरू संस्थागत हुन नसकेकोले व्यक्तिगत स्वार्थ मौलायो

स्थानीय निकायको विकास स्थानीय निकायले नै गर्ने हो । यसका लागि स्थानीय नागरिकहरूको सहभागिता जरुरी हुन्छ तर आजका दिनमा सार्वजनिक…

पुरा पढनुहोस Read more

आश्वासन र अपेक्षाबीचको तालमेलले दिगो विकास सम्भव हुन्छ

समयको परिवर्तनसँगै देशमा व्यवस्था पनि परिवर्तन भै रहेको छ । म आफै पंञ्चायत देखि गणतन्त्रसम्म जनप्रतिनिधि भएर सेवा गर्ने अवसर…

पुरा पढनुहोस Read more

गणतन्त्रको अभ्यासमा लागिरहेका छौ

लामो समय पछि स्थानीय निकायको पुनःस्र्थापना भएको छ । यसले केन्द्रमा रहेको सरकारलाई आम नागरिकको घर दैलोमा पु¥याउने काम गरेको…

पुरा पढनुहोस Read more