बीमा कम्पनीहरुको २१ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

काठमाडौं –   विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं अन्तराष्ट्रिय बीमा सम्मेलन काठमाडौँको होटल सोल्टीमा सुरु भएको छ। बीमा र पुनर्बीमा…

पुरा पढनुहोस Read more

आर्थिक समृद्विका लागि स्वदेशमै उत्पादन: गर्भनर डा. नेपाल

पाल्पा÷नेपाल सरकारका गभर्नर डा. चिरञ्जिवी नेपालले देशलाई आर्थिक समृद्विका रुपमा अगाडि बढाउन स्वदेशमै उत्पादन गर्नु पर्ने बताएका छन् । पाल्पाको…

पुरा पढनुहोस Read more

रकमी धन्दाबाट रेकमबहादुर निलम्वित

गुल्मी । रेकमबहादुरको ठगी धन्दा बारे समाचार सार्वजनिक भएपछि प्युठान वादीकोटका रेकमबहादुर खत्रीले गरिव सोझासाझीहरुलाई ऋण दिदै ठेकी काट्दै र…

पुरा पढनुहोस Read more

माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण हुने

काठमाडौं÷ माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण हुने भएको छ । एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना स्वदेशकै लगानीमा…

पुरा पढनुहोस Read more

वैदेशिक रोजगारीमा गएर फर्किएकाले सस्तो ब्याजदरमा ऋण पाउने

काठमाडौँ- वैदेशिक रोजगारीमा गएर फर्किएका नेपाली नागरिकले नेपालमा व्यवसाय गर्नको लागि १० लाखसम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन्। आजदेखि…

पुरा पढनुहोस Read more

‘जलविद्युतसम्बन्धी ठूला आयोजना निर्माणमा सरकार क्रियाशील’

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले जलविद्युतसम्बन्धी ठूला आयोजनाहरु निर्माण गर्नका लागि सरकार क्रियाशील रहेको जनाउनुभयो ।…

पुरा पढनुहोस Read more

सत्र सय पशुहरुमा खोरेत रोग

पाल्पा÷ जिल्लाका विभिन्न स्थानका पशुहरुमा खोरेत रोग देखिएको छ । हावा र ¥यालको माध्यमबाट सर्ने यो रोग जिल्लाको रामपुर नगरपालिका…

पुरा पढनुहोस Read more

प्रमको निर्देशन किन हुँदैन कार्यान्वयन ?

काठमाडौं- सानातिना कुरामा प्रधानमन्त्रीको निर्देशन आवश्यक नपर्नुपर्ने हो । मन्त्री, सचिव तथा सरोकारवालाहरु आफैले जानेर काम गर्नुपर्ने हो । तर…

पुरा पढनुहोस Read more