लक्ष्मीद्वारा मृतकका आफन्तलाई बीमा रकम हस्तान्तरण

पाल्पा÷ हुमीन बस दुर्घटनामा परी मृत्यु भएका आफन्तलाई लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बीमा रकम सहयोग गरेको छ ।…

पुरा पढनुहोस Read more

पैसामा केरमेट गर्ने बानी छ ? छ भने छाड्नु होस्, जेल पर्नुहोला !

काठमाडौं- नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र…

पुरा पढनुहोस Read more

एनसेलको नयाँ योजना ‘फुच्चे प्याक’

काठमाडौं– एनसेलप्राइभेट लिमिटेडले डेटा सेवाअन्तर्गत आफ्ना ग्राहकका लागि ‘फुच्चे प्याक’ ल्याएको छ । ग्राहकले यो प्याकअन्तर्गत कर बाहेक मात्र ५…

पुरा पढनुहोस Read more

गुल्मी दरवार गाउँपालिकाले एक वर्षमा गरेको वित्तय प्रगति विविरण सार्बजनिक गरेको छ ।

गुल्मी- दरवार गाउँपालिकाले बिहीवार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा केही नीतिगत अस्पष्टता, कानूनको अभाव लगायत समस्याले अन्योलता सिर्जना भएपनि…

पुरा पढनुहोस Read more

आगामी शुक्रबारदेखि नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा ठूला बस चल्ने

काठमाडौंः रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने…

पुरा पढनुहोस Read more

गैरसरकारी संस्थाको नाम लिदैं लाखौं रुपैयाँ ठगी गर्ने ३ महिला पक्राउ

कैलाली- दलितमैत्री गरिवी निवारण (फेडो) नामक गैरसरकारी संस्थाको सहजकर्ता भन्दै सयौजनालाई ठगी गरेको आरोपमा तीनजना महिला पक्राउ परेका छन् ।…

पुरा पढनुहोस Read more

नमस्ते रिचार्ज ब्रान्ड ल्याउने तयारीमा टेलिकम

काठमाडौं- नेपाल टेलिकमले आफ्ना सेवा रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै…

पुरा पढनुहोस Read more

फलाएरै छाडे रिडीका युवाले बगरमा तरकारी

गुल्मी । गुल्मीको रिडी वजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु जुन देखिन्छ, त्यो स्थान गत माघ महिना सम्म बालुवा उडेर…

पुरा पढनुहोस Read more

अझै पुगेनन् स्थानीय तहमा बैंक

पाल्पा÷ संघीय संरचनाअनुसार गठन भएका स्थानीय तहहरुमा चालु आर्थिक वर्षको असार मसान्तभित्रै वाणिज्य बैंकका शाखाहरु पु¥याउने राष्ट्र बैंकको योजना थियो…

पुरा पढनुहोस Read more